शितगंगाको मौवाबारी, लुग्री, ढुङ्गेसेरामा सार्बजनिक सुनुवाई सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ को मौवाबारी, लुग्री, ढुङ्गेसेरामा अनुगमन साथै सार्बजनिक सुनुवाई सम्पन्न भएको छ । 
अनुगमन साथै सार्बजनिक सुनुवाई कार्यक्रममा नगर उप-प्रमुख टिका रेश्मी, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भन्डारी, योजना शाखा नुम लाल खनाल, प्राबिधिक शाखा हुम बहादुर लामिछाने, नारायण पाण्डे लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु