अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न.५ वार्ड कार्यालयले कृषित तर्फ किसानका लागि दिइने भनि खरीद गरिएको ५ वटा गाई मध्ये ३ वटा गाई मात्र किसानलाई बितरण गरिएको भन्ने प्रकासित समाचार पूर्ण रुपमा असत्य रहेको भन्दै खण्डन गरेको छ ।
समाचारमा लेखे जस्तो किसानका लागि अनुदान दिने गाई वार्डअध्यक्ष र सदस्य आफैले नलिएको उक्त जारी प्रेस विज्ञप्ति बताइएको छ ।
साथै वार्ड कार्यालयले कुनै पनि वार्डका विषयमा हल्का ढङ्गले कपोलकल्पित समाचार नलेख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
यस्तो छ वार्डले छलफल गरेका निर्णयहरु र प्रेस विज्ञप्ति जारी:-
अगाडि प्रकासित समाचार:-