मोडेल संगम शर्माको अभिनयमा लोक दोहोरी गीत भंगेरी बजारमा (भिडियो सहित)

कमला पोख्रेल 
सन्धिखर्क, अर्घाखाँची  १६ चैत । मोडेल संगम शर्माको अभिनयमा उत्कृष्ट र  आकर्षक लोक दोहोरी गीत भंगेरी बजारमा आएको छ ।  
गायक तेजस रेग्मी र गायिका रिना केशीको स्वर सहित संगम शर्माको अभिनय रहेको रहेको ‘भँगेरी’को भिडियो सार्वजनिक गरिएको हो  ।
लोकदोहोरी मन पराउनेहरुका लागि उत्कृष्ट रमाइलो गीतको संगीत सम्योजन आसिस अभिरलले गरेका हुन । शिब बिकको निर्देशन रहेको भिडियोमा संगम शर्मा, तेजस रेग्मी, सतिश अधिकारी र पुजन घिमीरेको अभिनय, रहेको छ । 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जन्मिएकी संगम गित संगीतमा चर्चा बटुल्न सफल भएकी छिन । 
गितको भिडीयो हेर्नुहोस