सुपादेउराली मन्दिरमा नयाँ वर्षको दिन बैशाख १ गते वलि नचड्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिरमा नयाँ वर्षको दिन बैशाख १ गते वलि नचड्ने भएको छ ।
सुपादेउराली मन्दिर संरक्षण समितीले प्रकासित गरेको सुचना अनुसार नयाँ वर्षको दिन बैशाख १ गते रामनवमी परेको भन्दै वलि नचड्ने जानकारी गराएको हो । 
हरेक वर्ष नयाँ वर्ष मनाउन तथा नयाँ वर्षको दिन वली दिदा राम्रो हुन्छ भन्दै जिल्ला भित्र र बाहिरबाट सुपादेउराली मन्दिरमा भक्तजनहरुको भिड हुने गर्थ्यो । 
Image result for सुपादेउराली मन्दिर arghakhanchi.com

अन्य समाचारहरु