हंसपुरमा चट्याङ्ग लाग्दा एक १५ बर्षीया बालिका घाइते

सागर महत  
बामरुक, अर्घाखाँची बैशाख ३ । अर्घाखाँचीकोे हंसपुरमा चट्याङ्ग लाग्दा एक जना बालिका घाइते भइकी छन् ।
 मालारानी गाउँपालिका वडा नं ७ साविकको हंसपुर  बामरुकमा चट्याङ्ग लाग्दा १५ बर्षीया मनिसा खनाल घाइते भएकी हुन् ।
 आफनै घरमा बसेको बेला दिउँसो ४ बजे चट्याङ्ग लाग्दा घाईते  भएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी  दिए । 
घाईते खनालको अहिले जिल्ला  अस्पताल अर्घाखाँचीमा उपचारको  भइरहेको छ ।

अन्य समाचारहरु