मैदानको भर्तापुरमा नागासाल तालिम तथा वराजु वालुकुन्ठ महिला कृषि सहकारी क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम संचालन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
भर्तापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाऊँपालिका वार्ड नम्बर ५ मैदानको भर्तापुर डाँडापारी (साविक मैदान-९) मा नागासाल तालिम संचालन भएको छ । 
यस्तै मैदानको भर्तापुरमा वराजु वालुकुन्ठ महिला कृषि सहकारी क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम संचालन भएको छ । 
तालिमको पाणिनी गाऊँपालिकाका उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन गरेकी थिईन् ।
स्थानिय महिलाहरुलाई आत्मनिर्भर हुनको लागी प्रोत्साहित गर्ने हेतुले सल बुनाइ तालिम तथा क्षमता बिकासको लागी तालीम बुधवार देखी संचालन भएको हो । 

अन्य समाचारहरु