सन्धिखर्कमा बन पैदावर संघ अर्घाखाँचीले अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरि स्थापना दिबस मनायो (भिडियो, तस्बिर सहित)

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बन पैदावर संघ अर्घाखाँचीले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरि स्थापना दिबस मनाएको छ ।
कार्यक्रममा बन पैदावर उधोग संघका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता, बरिष्ट उपाध्यक्ष दिपक पराजुलीको सन्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश सचिब गोपालप्रसाद भुसाल, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल, पत्रकार महासंघका सचिब सुर्य प्रसाद भुसाल, कोषाध्यक्ष बसन्ता पौडेल लगायतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु