केशब पन्थी
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. २ बल्कोटमा रहेको महेन्द्र विद्याबोध उच्च माध्यमिक विद्यालयको ६१ ओ वार्षिक उसत्ब तथा अभिभावक भेला सम्पन्न भएको छ।
छ्त्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा शिक्षा सेवी, राजनैतिक कर्मी, स्थानीय अभिभावक, पुर्ब विद्यार्थी , लागायत सम्पुर्ण बोल्ने बक्ताले महेन्द्र विद्याबोध उच्च माध्यमिक विद्यालय बल्कोट बहुमुखी क्याम्पस बनाउनु पर्नेमा जोड दिनु भएको थियो।
स्थानीय जनताको उत्साहप्रद सहभागीता रहेको भब्य समारोह विद्यालय ब्यास्थापन समितिका अध्यक्ष कृष्ण पन्थीको सभापतित्वमा कार्यक्रम सप्पन्न भएको थियो।