डिभर्नामा २४ सै घण्टा सुरक्षित प्रस्तुती सेवाकाे शुभारम्भ

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा २४ सै घण्टा सुरक्षित प्रस्तुती सेवा (बर्थिङ्ग सेन्टर) काे शुभारम्भ गरिएकाे छ ।
डिभर्ना स्वास्थ्य चौकीमा २४ सै घण्टा सुरक्षित प्रस्तुती सेवाकाे नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिकले उद्घाटन गरेका थिए । 
बर्थिङ सेन्टर उदघाटन गर्दै भुसालले स्वास्थ्य क्षेत्रको बिकासका लागि आफुहरु लागि परेको बताउनु भयो ।

अन्य समाचारहरु