अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको १३५ सदस्यीय जिल्ला कमिटी निर्माण (विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला कमिटी सदस्यको चयनसँगै पुर्णता पाएको छ ।  
नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य र सचिव ठाकुर कुमार बि.क. रहेको १३५ सदस्यीय जिल्ला कमिटी निर्माणसँगै पुर्णता पाएको हो ।  
यसअघि गत वैशाख ९ गते सोमवार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो । अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षमा चेतनारायण आचार्य र सचिवमा ठाकुर कुमार बिक चयन भएका थिए । चेतनारायण आचार्य प्रदेशसभा सांसद हुनुहुन्छ भने  ठाकुर कुमार बिक सन्धिखर्क नगरपालिकाका उप-मेयर हुन् । 
यस्तो छ १३५ सदस्यीय जिल्ला कमिटी:

अन्य समाचारहरु