अर्घाखाँचीमा २५६३ औं बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २५६३ औं बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
सन्धिखर्कमा २५६३औं बुद्धपूर्णिमाको अवसरमा -याली निकालिएको थियो । -यालीले सन्धिखर्क, चुत्राबेसीका बिभिन्न भागमा परिक्रमा गरेको थियो । 
सो अवसरमा सन्धिखर्कको शान्ति बगैँचामा रहेको ७ लाख बराबरको खर्चमा बनाइएको भगवान गौतमबुद्धको मुर्तिमा  माला लगाइएको थियो ।

अन्य समाचारहरु