ठाडा र अमराईमा जेष्ठ १२ गते नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता हुने

Image result for ठाडाको डम्मरु दह - अर्घाखाँची जिल्लाको ठाडा

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा,  अर्घाखाँची  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ को अमराई र वार्ड नं. ४ को ठाडादहमा नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता हुने भएको छ । 
अमराई र ठाडादहमा आगामी जेष्ठ १२ गते नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भलिबल, दौड, भाला लगायतका खेलकुद हुनेछन् । 

अन्य समाचारहरु