सिमलपानीको छेडामा गरिबी परिचयपत्र बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सचिन बोहोरा  
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता ) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १३ सिमलपानीको वार्ड कार्यालय छेडामा गरिबी परिचयपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
गरिबी परिचयपत्र २०२ जनालाई बितरण गरिएको प्रशासकिय अधिकृत मन्जु खनालले जानकारी दिनुभयो ।  
छेडामा गरिबी परिचयपत्र बितरण कार्यक्रम जेष्ठ ७ र ८ गते दुई दिन चलेको थियो । 

अन्य समाचारहरु