बाँगीको नवज्योति कृषक समुहको वनभोज कार्यक्रम बझेरीमा सम्पन्न

श्याम घिमिरे 
बाँगी, जेठ १० अर्घाखाँची – मालारानी गाँपालिका वार्ड नं. ५ बाँगी स्थित नवज्योति कृषक समुहको बार्षिक कार्यक्रम अनुसार यस वर्षको वनभोज कार्यक्रम सुक्रबार बझेरीमा सम्पन्न भएको छ ।
 वनभोज कार्यक्रममा ५० जना सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सबै सदस्यहरु नाचगानमा सरिक भई अत्यन्यै रमाईलो समेत गरेका थिए । 
कार्यक्रम कृषक समुहका अध्यक्ष मणिराम खनालको अध्यक्षता, सचिब नारायण मिश्रको संचालन र कृष्ण भुसालको संयोजकत्वमा सम्पन्न भएको समुहका सल्लाहकार नारायण भुसालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु