अर्घाखाँचीडट्कम संवाददाता
बामरुक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको बामरुकमा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
हंसपुरको बामरुकमा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सचेतना कार्यक्रममा ५० जना भन्दा बढी स्थानिय महिलाको सहभागीता रहेको थियो ।