अर्घाखाँचीडट्कम संवाददाता
देवलचाैर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको देवलचाैरमा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
देवलचाैरमा सम्पन्न स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रममा दर्जनौ स्थानियबासीहरुको सहभागीता रहेको थियो ।