ठाडा र अमराईमा नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा,  अर्घाखाँची  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ को अमराई र वार्ड नं. ४ को ठाडादहमा नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । 
अमराई र ठाडादहमा आज मंगलवार नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता भएको हो । प्रतियोगितामा भलिबल, दौड, भाला लगायतका खेलकुद भएका थिए । 

अन्य समाचारहरु