अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सन्धिखर्क नगरपालिका अन्तर मा. वि. मेयर रनिङ सिल्ड प्रतियोगिता २०७६ शुरु भएको छ ।
सन्धिखर्कमा सन्धिखर्क नगरपालिका अन्तर मा. वि. मेयर रनिङ सिल्ड प्रतियोगिता २०७६ को नगरप्रमुख कमल प्रसाद भुसालले एक समारोह उद्घाटन गरेका थिए ।
प्रतियोगिता को सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने गुल्म पति निरज भन्डारि प्रहरी नायब उपरीक्षक नबराज मल्ल अर्घाखाँची शिक्षा क्याम्पस का प्रमुख श्रिकृस्न भुसाल लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
उदघाटन कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालको अध्यक्ष ता जनक गैरेको सन्चालनमा सम्पन्न भएको हो ।खेलमा नगरपालिका भित्रका निजि तथा सरकारि बिधालयका खेलाडि हरुको सहभागी ता रहेको छ । खेल २० गते सम्म सन्चालन हुनेछ ।