अर्घाखाँचीमा जिल्ला प्रहरी कार्यालयको नयाँ प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्ट

Related image

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नयाँ प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्ट सरुवा भएर आउने भएका छन् ।
प्रकाश विष्ट प्रजिल्ला प्रहरी कार्यालय धादिङबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आएका हुन् । 
प्रहरी प्रधान कार्यालयका अनुसार यस अघिका प्रहरी नायव उपरिक्षक नवराज मल्ल नेपाल प्रहरी अस्पताल महाराजगन्ज प्रशासन काठमाडौंमा सरुवा भएर गएका छन् । उनी तुल्सीराम आर्यालको ठाउँमा जाने भएका छन् ।  तुल्सीराम आर्याल प्रदेश नम्बर ५ सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाकेमा सरुवा भएका छन् ।     
सम्बन्धित समाचार:-
 

अन्य समाचारहरु