अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घाको सक्रेटीमा बाख्राहरुलाई पिपीआर बिरुद्धकाे भ्याक्सिन लगाउने कार्यकाे प्रारम्भ भएको छ ।
बाख्राहरुलाई पिपीआर बिरुद्धकाे भ्याक्सिन लगाउने कार्यकाे प्रारम्भ कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार लगायतको उपस्थिती रहेको थियो ।