सन्धिखर्कमा हाउस वायरिङ, माेटर साईकल मर्मत र पलम्विङ सम्वन्धि ६५ दिने तालिम समापन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका स्तरीय हाउस वायरिङ , माेटर साईकल मर्मत र पलम्विङ सम्वन्धि ६५ दिने तालिम समापन भएको छ । 
तालिमको समापन उपप्रमुख ठाकुर कुमार विकले गरेका थिए । तालिममा ६० जनाको सहभागीता रहेको थियो । 

अन्य समाचारहरु