अर्घाखाँचीडट्कम संवाददाता
खाँचिकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाँचिकोटमा महिला तथा किशोरीहरूलाई स्वस्थ सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
वार्ड नम्बर ७ द्वारा आयोजित चेतना मुलक कार्यक्रममा तीन दर्जन बढी महिला तथा किशोरीहरुको सहभागीता रहेको थियो ।