अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लामा ५ दिने सावुन बनाउने तालिम सम्पन्न भएको छ ।
५ दिने सावुन बनाउने तालिम समापनको दिन मंगलवार सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।