चुत्राबेसीमा दालमाेठ तथा भुजिया बनाउने तालिम शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)   । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -२ चुत्राबेसीमा व्यवसायीक दालमाेठ तथा भुजिया बनाउने तालिम शुरु भएको छ । 
 स्वराेजगार लघुवित्त वित्तीय संस्था सन्धिखर्क २ चुत्राबेसीको आयाेजनामा सन्धिखर्कमा २ दिने व्यवसायीक दालमाेठ तथा भुजिया बनाउने तालिम शुरु भएको हो । 
तालिममा संस्थामा आबद्व विभिन्न समुहका ७४ जना महिलाहरूकाे सहभागीता रहेकाे छ ।

अन्य समाचारहरु