अशोक खनाल
सिद्धारा, अर्घाखाँची । जिल्ला आर्युबेद स्वास्थ केन्द्र अर्घाखाँचीको आयोजनामा स्वास्थ जीवन तथा थेरापिट्क योग सम्बन्धि तीन दिने तालिम शितगंगा नगरपालिका वार्ड न १० सिद्धारामा सम्पन्न गरेको छ।
उक्त वडाको जनजागृती उच्च मा बि मा सन्चालित शिबिर मा मन्त्बय राख्दै केन्द्र का प्रमुख डा.अर्जुन शर्मा ले भन्नू भयो मान्छे लाई विभिन्न प्रकृति को रोग लाग्नु को मुख्य कारण शारीरिक निस्कृयता खानपान मा लाहापर्बाही मानसिक तनाब हुने गरेको उल्लेख गराउदै थेराप्युटिक योगा को महत्त्व बारे सहभागी हरु लाई प्रशिक्षित गराउनु भएको थियो ।
बिध्यालय मा तीन दिन सम्म संचालित शिबिर मा बिध्यालय मा अध्यानरत विद्यार्थी शिक्षक अभिभावक गरि २५० भन्दा बढी सहभागिता हरु लाई योगाका आसन प्रणयाम हरु गराउनु को साथै प्रयोगात्मक अभ्यास सहित को जनचेतना मुलक कक्षा हरु सन्चालन गराइएको थियोे ।
जिल्ला आयुर्वेद केन्द्र का प्रमुख डा.अर्जुन शर्मा को प्रमुख उपस्थितिमा संचालित शिबिर मा जिल्ला आयुर्वेद केन्द्र का कबिराज निरीक्षक कमल प्रसाद आचार्य तथा डिभर्ना केन्द्र का बैध टेकनाथ भुसाल ले सहजीकरण गरेका थिए ।उपस्थित प्रशीक्षाथि हरु लाई योग अभ्यास प्रश्यात शिलाजित हरु बितरण गरिएको थियोे ।
अत जिल्ला आर्युर्बेद केन्द्र के बिगत एक बर्ष देखि आफनै हलमा योग कक्षाहरु सन्चालन गर्दै आइरहेको छ।संचालित कक्षा हरुमा सहभागी हरु लाई निशुल्क सिलाजित अमृत चिया पान गराउनु को साथै सुगर परिक्षण हरु गराइ रहेको केन्द्र का कबिराज निरीक्षक कमल प्रसाद आचार्य ले जानकारी गराएका छन।