खाँचीकोटमा महिला तथा किशोरीहरूको लागी स्वस्थ सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा महिला तथा किशोरीहरूको लागी स्वस्थ सम्बन्धी  चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ द्वारा आयोजित महिला तथा किशोरीहरूको लागी स्वस्थ सम्बन्धी चेतना मुलक कार्यक्रममा दर्जनौ स्थानिय महिला तथा किशोरीहरूको सहभागीता रहेको थियो । 
कार्यक्रममा वार्ड अध्यक्ष प्रितम थापा लगायतको उपस्थिती रहेको थियो ।
 

अन्य समाचारहरु