अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पुर्व प्रहरी कर्मचारीहरुसँग नयाँ प्रहरी प्रमुखको परिचयात्मक तथा जिल्लाको समसामयिक शान्ती सुरक्षासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जिल्लामा बसोबास गर्दै आएका पुर्व प्रहरी कर्मचारीहरुसँग प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्टको परिचयात्मक तथा जिल्लाको समसामयिक शान्ती सुरक्षासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।