सन्धिखर्कमा बन डढेलो नियन्त्रण सम्बन्धि सुरक्षा निकायहरुको अन्तरक्रिया सम्पन्न

प्रेम आचार्य 
 सन्धिखर्क, अर्घाखाँची ३१ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा बन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धि सुरक्षा निकायहरुको अन्तरक्रिया समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 
डिभिजन बन कार्यलय अर्घाखाँचीको आयोजनामा सञ्चालन भएको बन डढेलो नियन्त्रण रोकथाम सम्बन्धि कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी , ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा डिभिजन बन कार्यलयका डिभिजनल बन अधिकृत शिव प्रसाद शर्मा, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम सहायक बन अधिकृत शिला पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु