अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा प्रधानमन्त्री राेजगार कार्यक्रम प्रारम्भ भएको छ ।
खाँचीकोटको किटनी र डिहीडाँडा मुनी पर्ने फर्जेङखोलामा वार्ड अध्यक्ष प्रितम थापाले एक कार्यक्रमका बिच प्रधानमन्त्री राेजगार कार्यक्रम प्रारम्भ गरेका थिए ।