सिद्दाराको खयरभट्टीमा तेस्रो वार्ड स्तरिय योजना तर्जुमा भेला सम्पन्न (तस्बिर सहित)
आषाढ़ ६ गते, २०७६ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सिद्दारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर ११ को तेस्रो वार्ड स्तरिय योजना तर्जुमा भेला सिद्दाराको खयरभट्टीमा सम्पन्न भएको छ ।