विकास तिवारीद्वारा अभिनीत पहिलो म्युजिक भिडियो आमा सार्वजनिक (भिडियो सहित)
आषाढ़ १३ गते, २०७६ मा प्रकाशित
दीपक भुसाल
काठमाडौं । विकास तिवारीद्धारा अभिनित पहिलो म्युजिक भिडियो आमा सार्वजनिक भएको छ ।
आमाको सम्मान श्वरुप बनेको यस म्युजिक भिडियोमा विकासको जोडदार भूमिका रहेको छ ।
मिलन फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा बनेको उक्त म्युजिक भिडियोमा विकास तिवारी , प्रमिला के.सी, वर्षा सिलवाल, आशलाल र सविना कट्वाल लगायतको अभिनय देख्न सकिन्छ ।