खाँचिकोटका युवाहरुले वृक्षारोपण रोपण गरेर धान दिवस मनाए

सुर्य भुसाल 
खाचिकोट, अर्घाखाँची । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचिकोटका युवाहरुले वृक्षारोपण रोपण गरेर मनाएका छन ।
स्थानिय युवा समाजसेवी चुरा केसीको नेतृत्वमा त्यहाँका  युवाहरुले वृक्षारोपण गरेको स्थानिय युवा केसीले जानकारी दिनु भयो ।
गाउँका युवाहरुको सक्रियतामा करिब ५ विभिन्न प्रजातिका किरुवा रोपिएको हो । खाचिकोटमा चुनढुङगा उत्खनन भएको क्षेत्र नजिक ५ सय बिरुवा र‍पिऐको स्थानिय चुरा केसीले जानकारी दिनु भयो ।

अन्य समाचारहरु