धान दिवसको अवसरमा मैदानको सिस्ने फाँट र पटौटीको चेराहामा रोपाई सम्पन्न (भिंडियों , तस्बिर सहित)
आषाढ़ १५ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
सिस्ने फाँट, अर्घाखाँची । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा नं ५ सिस्ने फाँटको रोपाई र पाणिनी ४ चेराहामा रोपाई सम्पन्न भएको छ ।