जलुकेको श्री जनजागृति आधारभुत बिद्यालयमा लागु औषध सेवन तथा मदिरा सेवन सम्बन्धी प्रशिक्षण सम्पन्न

अर्घाखाँची डटकम संवाददाता 
जलुके अर्घाखाँची असार १६  ।  प्रहरी चौकी जलुकेको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नं. ७ जलुकेको श्री जनजागृति आधारभुत बिद्यालयमा लागु औषध सेवन तथा मदिरा सेवन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।  
श्री जनजागृति आधारभुत बिद्यालयका छात्र-छात्रा र शिक्षकहरुको उपस्थितीमा आनुमानित ३०३५ जनालाई प्रहरी चौकी जलुकेका प्र.स.नि. बेगम के.सी.ले लागु औषध सेवन तथा मदिरा सेवन सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।  
 

अन्य समाचारहरु