खनदहमा सरसफाइका लागि प्लास्टिक मुक्त १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । मालारानी गाउँपालिकाकाे सहयाेग र महिला सन्जाल समिति मालारानीको आयाेजनामा सरसफाइका लागि प्लास्टिक मुक्त १ दिने अभिमुखिकरण कार्यक्रम खनदहमा सम्पन्न भएको छ । 
अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री  लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु