अर्घाखाँचीबाट प्राथमिक तहको खुला तर्फ लिखित परिक्षामा २९३ जना उतिर्ण (उतिर्णको नाम विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । शिक्षक सेवा आयोगबाट लिएको प्राथमिक तहको खुला तर्फ लिखित परिक्षामा अर्घाखाँचीबाट २९३ जना उतिर्ण भएका छन् ।
शिक्षक सेवा आयोगबाट लिएको प्राथमिक तहको खुला तर्फ तह,तृतीय श्रेणीको लिखित परिक्षामा २४७४ सम्मेलित भएका मध्ये अर्घाखाँचीबाट २९३ जना उतिर्ण भएका हुन् । 
लिखित पास गरेका सबैको साउन २ गते देखि ४ गतेसम्म हुनेछ । 
उतिर्णको नाम विवरण यस्तो छ:- 

अन्य समाचारहरु