धारापानीको फलामखिल्लीमा महिला हिंसा तथा जंगली च्याउ नखाने सम्बन्धी बिषयमा अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फलामखिल्ली, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडा नं ४ धारापानीको फलामखिल्लीमा महिला हिंसा तथा जंगली च्याउ नखाने सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   
 प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार  भुमिकास्थान नगरपालिका वडा नं.४ स्थित फलामखिल्लीमा स्थानियबासी , भद्रभलादमी, समाजसेवीको उपस्थितिमा प्र.स.नि.कर्ण बहादुर थापाले महिला हिंसा तथा जंगली च्याउ नखाने सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको ।

अन्य समाचारहरु