अर्घाको धरमपानीमा जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
धरमपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीमा जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
वार्ड नम्बर १० को आयोजनामा धरमपानीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सम्मान कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आथित्य्वमा सम्पन्न भएको थियो । 
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिक, वार्डअध्यक्ष लक्ष्मी नारायण चुदाली, वार्ड सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु