अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा “सृष्टि र धर्मका कर्म “नामक पुस्तक विमाेचन कार्यक्रम सम्पन्न भएकाे छ ।
लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीकाे आयाेजनामा कवि मेघनाथ चुँदालीद्वारा लिखित “सृष्टि र धर्मका कर्म “नामक पुस्तक विमाेचन कार्यक्रम सम्पन्न भएकाे हो ।
कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल लगायतको उपस्थिती रहेको थियो ।