सन्धिखर्क स्थित आटिकापाटाको जिल्ला कारागार अर्घाखाँचीका कैदी बन्दीहरूलाई पुस्तक हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
आटिकापाटा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित आटिकापाटामा रहेको जिल्ला कारागार अर्घाखाँचीका कैदी बन्दीहरूलाई पुस्तक हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेकाे अध्यक्षतामा टिम नेपाे का अध्यक्ष निगम पाैडेल ले पुस्तक हस्तान्तरण गर्नु भएकाे हाे ।
विभिन्न बिधाका ४४० पुस्तकहरू अब पुस्तकालयकाे रूपमा कारागारमा रहने छन् । साथै अरू महत्त्वपूर्ण पुस्तकहरू थपिदै जाने प्रजिअ लामिछानेले बताउनु भएकाे थियो । 

अन्य समाचारहरु