ढाकावाङमा राष्ट्रिय जनमोर्चा निकट ट्रेड युनियन महासंघ नगर सचीव युवराज खनाललाई मातृशोक

माधव खनाल 
ढाकावाङ, अर्घाखाँची साउन ५ ।  राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका भुमिकास्थान नगरपालिका अर्घाखाँचीका सचीव युवराज खनाललाई मातृशोक शोक परेको छ ।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङ साम्नेगाउ निवासी  सचिव खनालकी ममातामयी आमा मिना खनालको  आइतबार बिहान नौ बजेतिर ६७ बर्षको उमेरमा आफ्नै निवासमा मृत्युभएको थियो केही समय अघि देखि दम रोग बाट पीडित खनालका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

अन्य समाचारहरु