धारापानीको फलामखिल्लीमा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फलामखिल्जी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानीको फलामखिल्लीमा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । 
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फलामखिल्लीमा स्थानियबासी, बुद्धिजिवी, भद्रभलाद्मी तथा युवाको उपस्थितिमा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो । 
 
कार्यक्रममा  प्रहरी सहायक निरीक्षक कर्ण बहादुर थापाले लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । 

अन्य समाचारहरु