सन्धिखर्कमा खेलाडि सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा खेलाडि सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । 
राष्ट्रिय तेक्वान्दो संघ नेपाल, अर्घाखाँची तेक्वान्दो दाेजाङ्गकाे आयाेजनामा सन्धिखर्ककाे साथी हाेटलमा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएकाे हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु