जलुकेको लाहापेमा लैङगिक हिंसा, बालविवाह, वहुविवाह सम्बन्धी छलफल अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
लाहापे, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ८ जलुकेको (लाहापे) लापेमा लैङगिक हिंसा, बालविवाह, वहुविवाह सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम

अन्य समाचारहरु