प्रदेश-१ को पहिलो प्रादेशिक सडक निर्माणको शिलान्यास

news
प्रदेश सरकारको लागानीमा प्रदेश नम्बर-१ को पहिलो प्रादेशिक सडक निर्माणको सोमबार शिलान्यास गरिएको छ ।
प्रदेशको स्थायी राजधानी जोड्ने विराटचोक-घिनाघाट २० किलोमिटरको चार लेनको सडक शिलान्यास गरिएको हो ।
कुल २२ किलोमिटर लामो सडकमध्ये दुवैतर्फको पहिलो चरणमा ठेक्का लागेको १०/१० किलोमिटर सडक निर्माणको मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे ।
विराटनगर