कमला पोख्रेल
सन्धिखर्क ३ कात्तिक । लोक तथा दोहोरी गायिका सुनितामी परियार र गायक पूर्ण परियारको आवाजमा नयाँ गीत ‘पानको पातमा काट भन्छे दारी’ बजारमा आएको छ ।
गीतमा माया गरेका दुईप्रेमिबिचको रमाईलो प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ । अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएकी गायिका सुनितामी परियारले यस अघि पनि भिडियो सहित बजारमा आएको यस गीत यादव लम्सालको शब्द र अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।
यस गीतमा गीतमा माया गरेका दुईप्रेमिबिचको रमाईलो प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ । पूर्ण परियार र सुनितामी परियारको स्वर रहेको उक्त गीतमा अहिलेको चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको छ ।
गीतको भिडियो:-