अर्घाको हिलेमा बिषादी सेवन गर्दा एक जनाको मृत्‍यु

 अर्घाखाँचीडट्कम संवाददाता 
हिले, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वार्ड नम्बर–९ अर्घाको हिलेमा बिषादी सेवन गर्दा एक जनाको मृत्‍यु भएको छ ।
हिले स्थित धर्मराज भुसालका छोरा १६ वर्षिय सुदिप  भुसालको बिषादी सेवन गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए ।

अन्य समाचारहरु