शितगंगाको जुकेना धर्म आधारभुत क्वारेन्टाइनमा ५ जनाको आरडीटी पोजेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको धर्म आधारभुत विधालय क्वारेन्टाइनमा रहेका ५ जना र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ । 
यहाँ शनिबार ४९ जनाको आरडीटी परिक्षण गरिएको थियो ।  
सबै ५ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ । 

अन्य समाचारहरु