नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ३,७६२, मृतकको संख्या १४, डिस्चार्ज ४८८ जना

गण्डकी प्रदेशमा आज(मंगलबार) थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो । याोसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ । इमेजखबरमा समाचार छ ।