दीपक भुसाल
काठमाडौं । अर्घाखाँची घर भएका लोक गायक तथा सर्जक मोतीराज खनालको नयाँ तीज गीत मिर्मी जालैमा सार्वजनिक भएको छ ।
मिर्मी जालैमा तीज गितमा शब्द रचना तथा मिना बेलबासे र चुमान काउछाको आवाजमा रहेको छ ।
यस्तै गीतमा अस्मिता राना र निर्मल छेत्रीको अभिनय रहेको छ । गीतलाई मनजरी क्रियशनले सार्वजनिक गरेको छ ।